गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
ratopati.com · Fri Jul 24 10:23:32 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा गत असारमा वीर अस्पतालमा मृत्यु भएको थियो। काठमाडाैँ महानगर प्रहरीसँगकाे विवादपछि उनले आत्दाह प्रयास गरेका थिए।
Read full story at source (ratopati.com)