मोबाइल स्लो भएमा यसरी बढाउनुहोस् स्पीड
ictsamachar.com

काठमाडौं । स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तपाईलाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडि आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज विस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यामाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन ।
यी समस्या कुनै ठूलो समस्या भने होइनन्, स्मार्टफोन प्रयोगकर्ताका लागि यी सामान्य समस्या बनिसकेका छन् । यदी यो समस्याबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यी समस्याको समाधानको उपायका बारे जानकारी दिन छौ ।
Read full story at source (ictsamachar.com)