न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन
khabarhub.com · Fri Jul 24 10:27:58 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून गुणस्तरको भेटिएपछि बिक्री–वितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
Read full story at source (khabarhub.com)