बागमतीमा मुख्यमन्त्रीको दौडमा शालिकराम जमकट्टेल र सरल सहयात्री
bishowkhabar.com · Fri Jul 24 10:23:43 GMT 2026

काठमाडौं– नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार गठनका लागि सत्ता बाँडफाँड अन्तिम चरणमा पुगेको छ ।
दुवै दलले सातमध्ये तीन–तीन प्रदेशको नेतृत्व गर्ने गरी छलफल अघि बढाएको भए पनि बागमती प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय अझै टुंगिएको छैन ।
Read full story at source (bishowkhabar.com)