क्यानडामा तेश्रो नेपाल फेस्टिवल–२०२६ : खेम सेन्चुरीसहित चर्चित कलाकारको विशेष प्रस्तुति
bishowkhabar.com · Sat Jul 25 05:36:01 GMT 2026

शिशिर सिखडा
टोरोन्टो– क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा हुने यस महोत्सवले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, खानाका परिकार, हस्तकला तथा स्वदेशी उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
Read full story at source (bishowkhabar.com)