तीन न्यायाधीशलाई राजीनामा र महाभियोगको धम्की दिएको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूको चासो
lokaantar.com

सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन दबाब दिइएको र अस्वीकार गरेमा महाभियोग लगाउने धम्की दिइएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता जनाएका छन् ।
एम्नेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले संयुक्त वक्तव्य जारी गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन् । न्यायाधीशहरूलाई महाभियोग लगाएर निलम्बन गर्ने प्रयासले अदालतको कार्यप्रणाली र न्यायिक स्वतन्त्रतामा गम्भीर असर पुर्याउने उनीहरूको चिन्ता छ ।
Read full story at source (lokaantar.com)