विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना
nepalpress.com · Fri Jul 24 10:30:56 GMT 2026

काठमाडौं । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो ।
जसमध्ये कम्बोडियबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको प्रवक्ता लोकबहादुर पौडेलले बताए ।
Read full story at source (nepalpress.com)