बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
ajakoartha.com · Sat Jul 25 05:41:00 GMT 2026

काठमाडौं–
बुद्ध एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
Read full story at source (ajakoartha.com)