फिल्ममा व्यापार होइन दर्शकको माया र सन्देशको विशेष महत्व छ : डा.कपिल रिजाल
arthadabali.com · Fri Jul 24 10:35:41 GMT 2026

काठमाडौं / नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दाबी छ ।
निर्देशक डा.कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए ।
Read full story at source (arthadabali.com)