इटाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डिओलाले गरे अस्वीकार
setopati.com · Fri Jul 24 10:34:00 GMT 2026
इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर यसै सिजन क्लब छाडेका पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय टोली सम्हाल्ने प्रस्तावलाई अस्वीकार गरेका छन्।
यसै हप्ताको सुरुमा इटालियन फुटबल महासंघका अध्यक्ष जोभानी मालागोले ग्वार्डिओलासँग कुराकानी भएको र उनको तलबका लागि ‘विशेष व्यवस्था’ गर्न सकिने बताएका थिए।
Read full story at source (setopati.com)