प्रम बालेनले उक्साएको, गृहमन्त्री सुधनले नेतृत्व गरेको जेनजी आन्दोलनमा जलेको संसद् भवन प्रयोगबिहीन
bishowkhabar.com · Sat Jul 25 05:51:32 GMT 2026

काठमाडौं– गत वर्षको जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन) लाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष सरकारी प्राविधिक अध्ययनले निकालेको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले गरेको प्राविधिक अध्ययनअनुसार भवनको संरचनागत अवस्था अहिलेको भवन संहितासँग मेल नखाने भएकाले ‘रेट्रोफिट’ (संरचना मजबुत बनाउँदै पुनः प्रयोग) सम्भव नभएको निष्कर्षमा पुगेको हो ।
Read full story at source (bishowkhabar.com)