प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
ratopati.com · Fri Jul 24 10:45:12 GMT 2026

काठमाडौं । नेपालका निर्यातमुखी उद्योगी–व्यवसायीहरूले स्वदेशी कच्चा पदार्थ भारत निकासी हुँदा नेपाली उद्योगहरू भविष्यमा संकटमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद घिमिरे नेतृत्वको टोलीले सो ध्यानाकर्षण गराएको हो ।
Read full story at source (ratopati.com)