नयाँ दिल्लीसहित १८ मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द
annapurnapost.com · Fri Jul 24 09:35:03 GMT 2026

नयाँ दिल्ली : भारतमा जारी कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका कारण नयाँ दिल्ली मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।
दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले सामाजिक सञ्जाल एक्समार्फत नयाँ दिल्ली मेट्रो स्टेशन तत्कालका लागि बन्द गरिएको जानकारी दिएको हो।
Read full story at source (annapurnapost.com)