वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, आत्मसमीक्षा आवश्यक: नेपाल
barnanmedia.com · Fri Jul 24 10:38:40 GMT 2026

नेकपा सहसंयोजक माधव नेपालले वामपन्थी शक्तिहरूले विगतको भूमिकामाथि समीक्षा गर्नुपर्ने बताएका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वाम शक्तिहरूले अरूलाई आरोप लगाएर मात्रै नहुने बताए।
Read full story at source (barnanmedia.com)