महले उचित मूल्य पाएपछि जुम्ली किसान हर्षित
nagariknews.nagariknetwork.com · Sat Jul 25 05:42:13 GMT 2026

कर्णालीका धेरै किसानका लागि स्याउ, आलु र मार्सी धान जति परिचित आयस्रोत हुन्, जुम्लाको मौरीपालन पनि त्यत्तिकै बलियो आर्थिक आधार बनेको छ।
वर्षौंदेखि आफ्नै गाउँमा मौरी हुर्काएर मह बेच्दै आएका किसानका लागि यसपालि भने कात्तिकमा मह निकाल्ने प्रतीक्षा मात्र छैन, उत्पादनले पाउने मूल्यप्रतिको भरोसा पनि उत्तिकै छ।
Read full story at source (nagariknews.nagariknetwork.com)