विराटनगरका मुकेश कार्की आपराधिक लाभको आरोपमा पक्राउ, अभिषेक गिरीसँग साझेदारी
nepalpress.com · Sat Jul 25 05:58:06 GMT 2026

विराटनगर । विभिन्न आपराधिक कसुरमा प्रहरीद्वारा पक्राउ गरिएका अभिषेक गिरीका गतिविधिमा साझेदारीको आरोपमा विराटनगर महानगरपालिका– ७ का ४६ वर्षीय मुकेश कार्की शनिबार विहान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी मोरङका एसपी कवित कटुवालका अनुसार कार्की आर्थिक गतिविधिसँग सम्बन्धित आपाराधिक विषयमा अनुसन्धानका निम्ति नियन्त्रणमा लिइएका हुन् । गिरी भने असार १३ गते विराटनगर महानगर– ८ स्थिति आफ्नै घरबाट पक्राउ परेका थिए ।
Read full story at source (nepalpress.com)