आठ दिनपछि सञ्चालनमा आयो पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर
shilapatra.com · Sat Jul 25 06:01:00 GMT 2026

पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।
बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीको चौरीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिराका कारण यही १ साउनदेखि कोरिडोर अवरुद्ध भएको थियो ।
Read full story at source (shilapatra.com)