पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने [भिडियोसहित]
barnanmedia.com · Fri Jul 24 10:48:12 GMT 2026

पेपर लिक संशोधन विधेयकलाई भारतको मन्त्रिपरिषद् (क्याबिनेट) ले स्वीकृति दिएको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले उक्त विधेयक स्वीकृत गरेको हो।
यस विधेयकलाई २७ जुलाईमा संसदमा पेस गर्ने तयारी गरिएको छ।
Read full story at source (barnanmedia.com)