पहिरोका कारण अवरूद्ध कालीगण्डकी करिडोरमा आठ दिनपछि यातायात सेवा सञ्चालन
rajdhanidaily.com · Sat Jul 25 06:06:48 GMT 2026

गण्डकी । पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ । सो सडकखण्डमा एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको हो ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको चौरीखोला पुलनजिकै सडक माथिबाट खसेको पहिराका कारण यही १ साउनदेखि करिडोर अवरूद्ध भएको थियो ।
Read full story at source (rajdhanidaily.com)