परराष्ट्रले भन्यो- कुमार बेन भारत गएको थाहा छैन
nepalnews.com · Fri Jul 24 10:59:18 GMT 2026

काठमाडौँ। सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यासबमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए।
Read full story at source (nepalnews.com)