‘फिल्ममा व्यापार होइन दर्शकको माया र सन्देशको विशेष महत्व छ’: डा.कपिल रिजाल
kalakarmi.com · Fri Jul 24 10:52:22 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दावी छ ।
निर्देशक डा.कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमवार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए । उनले व्यापारभन्दा पनि फिल्मले पाएको दर्शकको माया र दिएको सन्देश विशेष रहेको बताए ।
Read full story at source (kalakarmi.com)