डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
ratopati.com · Sat Jul 25 06:13:08 GMT 2026

धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लैजाने तयारी गरिएको छ।
तीन दिनदेखि कृष्ण मन्दिरमा अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए।
Read full story at source (ratopati.com)