विद्यार्थी आन्दोलनप्रति सारा अली खानले समर्थन जनाउँदै के भनिन् ?
nepalpress.com · Fri Jul 24 11:07:10 GMT 2026
काठमाडौं। बलिउड अभिनेत्री सारा अली खानले नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणपछि आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
इन्स्टाग्राममा पोस्ट सेयर गर्दै उनले देशका विद्यार्थी नै भारतको भविष्य भएको र उनीहरूको भविष्यसँग सम्पूर्ण देशको भविष्य जोडिएको बताएकी हुन्।
Read full story at source (nepalpress.com)