रास्वपा सांसद पौडेलमाथि मसी छ्याप्ने कार्यमा विखण्डकारी समूहको हात
nepalpress.com · Fri Jul 24 11:14:18 GMT 2026

जनकपुरधाम । हिजो राति रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार भयो । रौतहटको गढीमाई नगरपालिका-४ पर्सामा आयोजित जनभेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि केही युवाले पछाडिबाट कालोमसी छ्यापेका थिए ।
सो घटनापछि उनीहरूले नाराबाजी गर्दै सेतो कागजमा नीलो मसीले लेखिएको पर्चा वितरण गरेको पाइएको छ । सांसद पौडेलका अनुसार उनीहरूले राष्ट्रिय अखण्डताविरोधि नारासमेत लगाएका थिए ।
Read full story at source (nepalpress.com)