२४औं सत्याग्रहमा रहेका डा. केसी अस्पताल भर्ना
newsofnepal.com · Sat Jul 25 06:22:46 GMT 2026

काठमाडौं।
२४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।
Read full story at source (newsofnepal.com)