टोटनहम घरेलु मैदानमै पराजित, न्युक्यासल २-० ले विजयी
baahrakhari.com · Sun Aug 30 02:26:00 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै पराजित भएको छ । टोटनहम न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएको हो ।
शनिबार टोटनहम हटस्पर रंगशालामा न्युक्यासलाई जित दिलाउन एन्थोनी एलांगा र योआन विसाले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
Read full story at source (baahrakhari.com)