टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक
baahrakhari.com · Fri Jul 24 11:18:07 GMT 2026

काठमाडौं । टीभीएस मोटर कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अर्बिटर औपचारिक रूपमा सार्वजनिक गरेको छ । जगदम्बा मोटर्स (शंकर ग्रुप) सँगको सहकार्यमा बजारमा ल्याइएको यो स्कुटरले सहरी यात्रालाई स्मार्ट र दिगो बनाउने लक्ष्य राखेको छ ।
यस स्कुटरमा ३.१ केडब्लूएचको ब्याट्री रहेको छ, जसले १५८ किलोमिटरको आईडिसी रेन्ज प्रदान गर्छ । उद्योगमै पहिलोपटक यसमा १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको छ, जसले यात्रालाई थप आरामदायी र सुरक्षित बनाउँछ ।
Read full story at source (baahrakhari.com)