अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
nepalpress.com · Sat Jul 25 06:32:31 GMT 2026

काठमाडौं । अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ हुने भएको छ । १७ डिसेम्बर २०२६ मा नवौँ संस्करण पहिलो पटक अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबिच औपचारिक सम्झौता भएको छ।
Read full story at source (nepalpress.com)