शासनसत्तामा जानेबित्तिकै विदेशीसामु झुक्न आवश्यक छैनः माधव नेपाल
deshsanchar.com · Fri Jul 24 10:48:23 GMT 2026

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरूसमेत अछुतो रहन नसकेको बताएका छन्।
Read full story at source (deshsanchar.com)