जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिन्नः प्रदीप ज्ञवाली
deshsanchar.com · Fri Jul 24 09:16:00 GMT 2026

काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने बताएका छन्।
Read full story at source (deshsanchar.com)