बाल मन्दिरको रकम हिनामिना प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दर्ता
deshsanchar.com · Fri Jul 24 07:17:33 GMT 2026

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर)का आश्रित बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा आठजना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ।
Read full story at source (deshsanchar.com)