निहारिका र बिनुलाई हाजिरी जमानीमा छाडियो
onlinekhabar.com · Fri Jul 24 11:21:23 GMT 2026

८ साउन, काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा छाडिएको छ ।
तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।
Read full story at source (onlinekhabar.com)