मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले सुरू गर्यो विशेष 'सर्च गाइड'
setopati.com · Fri Jul 24 11:27:57 GMT 2026

टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप-टु-डेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ।
प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयासअन्तर्गत यो पहल सुरू गरिएको हो।
Read full story at source (setopati.com)