बालिका हराउने संख्या बढ्यो, ठाडो उजुरी र मोबाइल चोरी वृद्धि
nepalpress.com · Fri Jul 24 11:26:55 GMT 2026

काठमाडौं । काठमाडौंमा बालबालिकामध्येमा पनि बालिका हराउने संख्यामा पछिल्लो समय वृद्धि भएको छ ।
गत आर्थिक वर्षको आपराधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उक्त तथ्य सार्वजनिक गरेका हुन् ।
Read full story at source (nepalpress.com)