संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
ratopati.com · Sat Jul 25 06:36:41 GMT 2026

काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा (युएनएसडीसिएफ) तयार गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लीला पिटर्स याहियाको सह–अध्यक्षतामा शुक्रबार बसेको युएनएसडीसिएफ संयुक्त निर्देशक समितिको वार्षिक बैठकले हाल कार्यान्वयनमा रहेको सहकार्य रूपरेखाको प्रगति समीक्षा गर्नुका साथै आगामी १८ महिनाका प्राथमिकता तय गरेको हो ।
Read full story at source (ratopati.com)