बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा
nagariknews.nagariknetwork.com · Fri Jul 24 11:26:50 GMT 2026

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो पदबाट राजीनामा दिएका छन्।
अप्रिल २०२३ देखि राष्ट्रपतिको रूपमा कार्यरत ७६ वर्षीय शहाबुद्दीनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै शुक्रबार सभामुख उद्दिन अहमदसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्युरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)