रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयको कुटाइबाट आरोपित गम्भीर घाइते
onlinekhabar.com · Fri Jul 24 11:27:03 GMT 2026

८ साउन, जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।
गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो ।
Read full story at source (onlinekhabar.com)