धनुषामा हवाई फायर गरी भारतीय लागुऔषध कारोबारी पक्राउ
nepalviews.com · Fri Jul 24 11:30:09 GMT 2026

जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepalviews.com)