इन्स्पेक्टर किरण राउत उत्कृष्ट ट्राफिक प्रहरी घोषित
nepalpress.com · Fri Jul 24 11:33:52 GMT 2026

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले इन्स्पेक्टर किरण राउतलाई महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको छ ।
राउतले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन खेलको भूमिकाको कदर गर्दै उत्कृष्ट घोषणा गरिएको हो ।
Read full story at source (nepalpress.com)