अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन
canadanepal.com · Sat Jul 25 06:51:33 GMT 2026
गण्डकी । पहिरोका कारण आठ दिनदेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीस्थित चौरीखोला पुल नजिक सडकमाथिबाट साउन १ गते खसेको पहिरोका कारण करिडोर पूर्ण रूपमा अवरुद्ध भएको थियो।
Read full story at source (canadanepal.com)