अर्थमन्त्रालयको प्रष्टीकरणः सिँचाइमा उपयोग हुने विद्युत अनुदान रोकिएको छैन
barnanmedia.com · Sat Jul 25 06:36:02 GMT 2026

अर्थ मन्त्रालयले सिँचाइमा प्रयोग हुने विद्युत महसुलको अनुदान रोकिएको भन्ने समाचारबारे प्रष्टीकरण दिएको छ ।
अर्थमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेख गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा ५ असोज २०८२ मा तत्कालीन सुशीला कार्की नेतृत्वको चुनावी सरकारले खर्च कटौती गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयबाट भएको पत्राचारलाई आधार बनाएर अनुदान रोकिएको समाचार प्रकाशित भएको उल्लेख छ ।
Read full story at source (barnanmedia.com)