नेपालगन्जमा २० वर्षपछि पुनः स्थापना भयो पूर्वराजा वीरेन्द्रको सालिक
baahrakhari.com · Sat Jul 25 06:49:36 GMT 2026

बुटवल । बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्वराजा वीरेन्द्र शाहको सालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको सालिक आन्दोलनकारीले हटाएका थिए ।
Read full story at source (baahrakhari.com)