मुगुमा पहिरो: सुतिरहेकै अवस्थामा बालकको ज्यान गयो, बस्ती नै जोखिममा
clickmandu.com · Sat Jul 25 07:00:43 GMT 2026

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा गएराति गएको विनाशकारी पहिरोमा पुरिएर एक बालकको ज्यान गएको छ।
बस्तीभन्दा करिब २०० मिटर माथिबाट खसेको ढुङ्गासहितको पहिरोले घर पुर्दा ३ वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको हो।
Read full story at source (clickmandu.com)