डा. गाविन्द केसीको स्वास्थ्य अबस्था बिग्रीएपछि सेती प्रदेशिक अस्पताल लगियो
nepalnews.com · Sat Jul 25 07:05:20 GMT 2026

धनगढी। धनगढीमा अनसनरत डा. गाविन्द केसीको स्वास्थ्य अबस्था बिग्रीएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ।
धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अबस्था पछि चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो।
Read full story at source (nepalnews.com)