दाइजोको दंशः मधेशको मात्रै होइन, देशकै सामाजिक संकट
corporatenepal.com · Sat Jul 25 07:02:23 GMT 2026

शकुन्तला नायक
दाइजो प्रथा उन्मूलनका लागि सरकारले मधेशबाट राष्ट्रिय जनचेतना अभियान सुरु गर्ने तयारी गरेको छ । यस विषयमा उपसभामुख रुबीकुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीबीच बुधबार मन्त्रालयमा छलफल भएको हो ।
Read full story at source (corporatenepal.com)