स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसी सेती प्रादेशिक अस्पतालमा भर्ना
kendrabindu.com · Sat Jul 25 07:10:54 GMT 2026

धनगढी । अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशनरत थिए। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए।
Read full story at source (kendrabindu.com)