हसिना स्वदेश फर्किने तयारीबीच बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा
nepalviews.com · Fri Jul 24 12:06:15 GMT 2026

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले निर्वासनबाट स्वदेश फर्किएर अदालतसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेपछि उनीमाथि बढेको राजनीतिक दबाबका बीच शाहाबुद्दिनले राजीनामा दिएका हुन् ।
Read full story at source (nepalviews.com)