बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
barnanmedia.com · Fri Jul 24 11:58:46 GMT 2026

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन् ।
स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ । शाहाबुद्दिन अप्रिल सन् २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए । उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
Read full story at source (barnanmedia.com)