सरकारका प्रवक्ता भन्छन्– दुई दिनको बिदाबारे पुनर्विचार हुँदैन
nepalpress.com · Fri Jul 24 12:07:33 GMT 2026

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा दिन सरकारको निर्णयमा पुनर्विचार नहुने बताएका छन्। आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै दुई दिनको बिदा कायमै रहने बताए।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्न आग्रह गरेका छौँ। उक्त निर्णयमा कुनै पुनर्विचार हुँदैन।’
Read full story at source (nepalpress.com)