कम्युनिष्ट आन्दोलनमा ठोस आत्मसमीक्षाको आवश्यकता छ : भण्डारी
deshsanchar.com · Sun Jun 28 12:06:18 GMT 2026

काठमाडौँ – पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको बताएकी छिन्।
Read full story at source (deshsanchar.com)